नेपाल अटो मेकानिक्स ट्रेड युनियन केन्द्रिय प्रशिक्षण विभाग र IME Motors, Ashok leyland कम्पनीले २००० भन्दा बढी मेकानिक्सलाई BS-IV&VI को प्रत्यक्ष एड्भान्स प्रशिक्षण आयोजना गरेको छ ।
पहिलो चरण प्रशिक्षण कार्यक्रम ३ प्रदेश भरी हुने छ ।
उक्त प्रशिक्षण लुम्बिनी प्रदेशमा, (नवलपरासी, भैरहवा, बुटवल, चन्रौटा, दाङ, कोहल्पुर) कर्णाली प्रदेशमा (सुर्खेत) सुदुरपस्चिम प्रदेशमा (धनगढी) लगाएत ठाउमा मेकानिक्सहरुको साथमा चालक, नेपाली सेना सम्पुर्णलाई प्रशिक्षण संयोजक नाटु केन्द्रिय प्रशिक्षण विभागका प्रशिक्षक अर्जुन प्रसाद भन्डारी, IME Motors, Ashok leyland का त्रिलोक प्रताभ शाहले सम्युक्त प्रशिक्षण दिइने छ।
सो प्रशिक्षणमा सबै मेकानिक्सलाई समेट्ने कम्पनी र नाटु विभागले जनाएको छ ।