बर्दियामा २०५७ सालमा दर्ता भई सञ्चालनमा रहेको बर्दिया कृष्णसार यातायात व्यवसायी संघ सरकारले प्रालिमा रूपान्तरण गराउने क्रममा विभाजित भई अलगअलग सञ्चालन गर्दै आएकोमा देशको आर्थिक अवस्था प्रतिकूल बन्दै गएपछि गाभिनुको विकल्प नभएको नेपाल यातायात व्यवसायी महासंघका सहमहासचिव शम्भुप्रसाद रिजालले बताए।