बालाजु अटो वर्कस सम्मानित

राष्ट्रिय कर दिवसको अवसरमा अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस प्रा.लि. आय वर्ष २०७८/७९ का लागि करदाताहरुमध्ये व्यापार क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनी भएको छ ।

यसको कदर स्वरुप आन्तरिक राजस्व कार्यालयले बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्मालाई सम्मान-पत्र प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *