बनेपाको राजकुमार पोटे पक्राउ नपरेको

ध्यानकर्षण सम्बन्धमा

यस नेक्स्ट जेनेरेशन अटोमोटिभ प्रा. लि. र प्रा. लि.का प्रोपराईटर राजकुमार पोटेको नाम जोडेर बिभिन्न न्युज पोर्टलहरुमा आएका समाचार प्रती हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

समाचारमा उल्लेखित भए जस्तै नेक्स्ट जेनेरेशन अटोमोटिभ प्रा.लि.का प्रोपराईटर राजकुमार पोटे पक्राउ नपरेको र हामी अझै सेवामै रहेको जानकारी गराउन चाहन्छौ ।

Picture: Facebook/Rajkumar Pote

Leave a Reply

Your email address will not be published. Required fields are marked *