बुटवलमा ट्राफिक सामग्री बितरण तथा सचेतना कार्यक्रम

नाडा अटोमोबाईल्स एसोसियसन अफ नेपालको स्वर्ण जयन्तीको अवसरमा लुम्बीनी अटोमोबाईल्स एसोसियसन अफ नेपालले ट्राफिक सामग्री बितरण तथा सचेतना कार्यक्रम बुटवल नया बसपार्कमा सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा नाडा केन्द्रका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती, ट्राफिक ब्यवस्था कार्यालयका प्रहरी नायब उपरीक्षक,

पस्चिम नेपाल बस ब्यवसायी प्रालीका अध्यक्ष, दधिराम खरेल लगायत, लुम्बीनी अटोमोबाईल्स एसोसियसन अफ नेपालका अन्य पदाधिकारीहरु तथा सदस्यहरुको समेतको उपस्थिती रहेको थियो।

कार्यक्रमको अध्यक्षता यसै सस्थाका अध्यक्ष, गणेसप्रसाद भट्टराईले गर्नु भएको थियो भने सन्चालन महासचिव राम बेल्बासेले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *