Skip to content
तनहुँको डुम्रे–बेँसीसहर सडकअन्तर्गत कुकुर्दी–तुरतुरे खण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ।
सडक विस्तारका लागि चैत २१ देखि ३० गतेसम्म यो खण्डमा सवारी आवागमन रोकिनेछ।

दैनिक दिउँसो १२ बजेदेखि ४ बजेसम्म र साँझ ५ बजेदेखि राति ९ बजेसम्म सडक बन्द रहनेछ।
जिल्ला प्रशासन कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न सबैलाई अनुरोध गरेको छ।
Post Views: 47