Skip to content
सरकारले पेट्रोलमा इथानोल मिलाएर प्रयोग गर्ने व्यवस्था लागू गर्ने बाटो २२ वर्षपछि खुलाएको छ।
मन्त्रिपरिषद्ले पेट्रोलमा इथानोल मिसाउने सम्बन्धी आदेश स्वीकृत गरेको छ।
यसले पेट्रोलको प्रयोग घटेर इन्धन आयात कम हुने अपेक्षा गरिएको छ।
सुरुवातमा केही मात्रामा इथानोल मिसाएर परीक्षण गरिने योजना बनाइएको छ।
तेसअघिका सीमित उपलब्धता र नियम नहुँदा यो व्यवस्था रोकिएको थियो।
आयल निगमले इथानोल उत्पादन र आपूर्ति व्यवस्थित गर्न उद्योगसँग सहकार्य गर्ने तयारी गरेको छ।
चिनी उद्योगीहरूले दैनिक ५० हजार लिटर इथानोल उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन्।
Post Views: 199