बोसका लागि नेपालको आधिकारिक बिक्रेता सत्यदीप इन्टरनेसनलले ‘हाम्रो बोस’ मेकानिक मिट पोखरामा आयोजना गरेको हो ।

कार्यक्रममा बोस नेपालको टोली र सत्यदीप इन्टरनेसनलका प्रबन्ध निर्देशक दिपेन्द्र कुमार मिश्र, पोखरा क्षेत्रका मेकानिक्स, खुद्रा विक्रेता र डिलरहरू लगायतको उपस्थिति थियो ।
