झोछेंमा प्रहरी भ्यान

घटना, दुर्घटना तथा बिपदको लागि प्रबिधियुक्त सम्पुर्ण सुबिधा सामाग्री सहितको आकस्मिक सामुदायिक प्रहरी भ्यान झोछें पुरानो पर्यटकिय नगरिमा समुद्घाटन भयको छ ।

स्थानिय क्लब, ब्यबसायी, गायककार देखि मन हुनेसम्म नागरिकको लगानिमा खरिद ।

मक्षिन्द्र क्लबको अनिल दाइ, रोहिना शाक्य, सागर दाइ, सुमित दाइ, Suram Narsingh Malla, Shailendra Sharma, प्रकाश माथेमा अनि आदरणिय गायक, Yogeshwar Amatya दाइले सुरुमा देखाउनु भयको हौसलाले सबैजना मन भयको सहयोगि थुप्रै जोडन सक्यौ अनि यो हाम्रो लागि आफ्नो भ्यान तयार भयो ।

सबैभन्दा जनसेवा प्रमुख Krishna Chand दाइ र सबै टिम जसले एकाग्र रुपले निरन्तर लागिरहे यो उदाहरणिय सोंच पुर्ण गर्न धेरैको सहयोगी हात मन सबैको सहयोगले आज हामी सङ्ग सामुदायिक बिपद भ्यान रहेको छ ।

जनसेवा सामुदायिक केन्द्र द्वारा आर्थिक पार्दर्शितका निमित्त सबैको सहयोग उहाँहरुको खाता सन्चालन गरियको थियो ।

चाँडै नै भ्यानमा सहयोग गर्ने सहयोगी हातहरु सबैलाइ समेटेर प्रहरी वृत्त जनसेवा मै आमन्त्रण गर्ने जानकारी Ganapati Lal Shrestha द्वारा प्राप्त भयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *