नयाँ ब्रान्ड आउने तयारी

गाडीको स्पेयर पार्ट्स् र टायर व्यवसाय गर्दै आएका उद्योगी नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) का महासचिव सुरेन्द्रकुमार उप्रेती अब गाडी आयातकर्ताका रुपमा पनि आउने भएका छन्।

उहाँले छिट्टै नेपालमा दुई नयाँ ब्रान्ड — १४ सिटको मिनीबस ब्रान्ड JiNbei र इलेक्ट्रिक स्कुटर ब्रान्ड Ampier — बिक्रीका लागि ल्याउन लागिएको बताउनुभएको छ।

उक्त ब्रान्डहरु नेपाल भित्रिएपछि, कम्पनीले बिक्रीका साथै आफ्टर–सेल्स सेवा पनि उपलब्ध गराउने योजना बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *