२०२१ मा चितवनमा electric scooter को शुरुआत भएको हो। यसको सुरूवात दिपेन्द्र अधिकारीले गर्नुभएको हो।
उहाँले सरकारी जागिर छाडेर मोबाइल पसल हुँदै अटो क्षेत्रमा आवद्ध हुनुभएको हो।
उहाँले सुरूमा sale manager भएर आफ्नै showroom खोल्नुभएको हो।
उहाँ अहिले चितवनमा Garow electric scooter को नम्बर १ showroom भएका व्यवसायीमा चिनिनु भएको छ।
उहाँसँग गरिएको कुराकानी:
१. Electric scooter को battery कति समयसम्म टिक्छ?
Battery मा साइकल हुन्छ। अहिले Li-ion battery आउने गरिएको छ। अब बिस्तारै graphy material र base मा बनेको battery बजारमा उपलब्ध भएको छ।
२. चितवनमा Garow नम्बर १ भनेर चिनिनु हुनुको कारण?
नम्बर १ बनाउन क्यारिङ हुनुपर्छ। यसमा साधनको व्यवस्थापनको पनि महत्त्व हुन्छ। यसमा “गर्छु” भनेर मात्र नभएर products र production ले पनि पूर्ण रूपमा साथ, सहयोग दिनुपर्छ। यसैगरी, कसले product लिएर आएको हो र यसलाई कसरी handle गरिरहेको छ भन्नेमा पनि ध्यान दिनुपर्छ।
३. चितवनमा अहिले electric products कसरी व्यवस्थापन?
सुरुमा products आइसकेपछि quality check गर्नु पर्छ। आवश्यक पाठपूर्जा कस्तो छ, कति समय टिक्छ, बजारमा उपलब्ध छ कि छैन जस्ता कुरामा ध्यान दिनुपर्छ। Service मा पनि समस्या नआए सजिलो हुन्छ।
४. चितवनमा तपाईसँग कति showroom छन्? कहाँ कहाँ?
चितवनमा उहाँका ५ वटा electric scooter का showroom छन्। जसमध्ये ३ वटा showroom उहाँ आफैले चलाउनुहुन्छ। २ वटा showroom अरूलाई चलाउन दिनुभएको छ।
एउटा showroom पारस बसपार्कबाट ३०० मिटर अगाडि, मिलन चोकमा
अर्को पारस बसपार्कबाट १० किलोमिटर पूर्व, बकुल्लरमा
अरू: गीतानगर बजार, कृष्णचोकमा
५. Electric scooter बाट मासिक सेल्स कति?
सबै showroom बाट मासिक सेल्स १०० भन्दा माथि। सबैभन्दा बढी सेल्स पारस बसपार्कबाट, कम्तिमा ५० भन्दा माथि।
६. कस्ता व्यक्तिलाई कर्मचारी बनाइन्छ?
सबै युवा कर्मचारी। नारायणी पब्लिक क्याम्पसका अध्ययन गर्ने विद्यार्थीलाई निशुल्क तालिम दिएर काम सिकाउनु र काम प्रदान गर्नु।
७. Electric scooter कस्ता व्यक्तिलाई सजिलो?
दिनमा ५० किलोमिटर यात्रा गर्ने व्यक्तिलाई सजिलो। जस्तै, बजार व्यवस्थापन गर्ने, गाउँतिर काम गर्ने, बेकर्सलगायत। चार्ज गर्दा बढी पैसा लिनु परेमा दिनको ७–८ रुपैयाँ मात्र।
८. प्रतिस्पर्धा कहिलेबाट छ?
अहिले धेरै प्रतिस्पर्धा छ। पहिले सहयोग गर्नेहरू पनि अहिले शत्रु बनेका छन्। डिलर र व्यवस्थापकलाई समेत तानिरहेका छन्।