Skip to content
भारतीय दुई-पाङ्ग्रे कम्पनी बजाज अटोले अस्ट्रियन ब्रान्ड KTM बाइकको कम्पनी खरीद गरेको छ।
बजाजको एक सहायक कम्पनीले KTM को सबै सेयर पियरर इन्डस्ट्री AG बाट खरिद गरेको हो।
यस खरिदपछि KTM कम्पनीको मालिक बजाज बनेको छ र कम्पनीलाई नाम परिवर्तन गर्ने तयारी छ।
KTM पछिल्लो समय वित्तीय समस्यामा थियो र बजाजले ठूलो लगानी गरेर यसलाई पुनरसंरचना गरेको हो।
बजाजले KTM मा ठूलो हिस्सा लिएपछि आगामी मोडेलहरू ल्याउने र उत्पादन पुनरारम्भ गर्ने लक्ष्य बनाएको छ।
Post Views: 397