Skip to content
सरकारले इन्धन चल्ने सवारीलाई अब विद्युत् सवारी (EV) मा रूपान्तरण गर्न छुट दिन फैसला गरेको छ।
यसका लागि तीन वर्षको समयसीमा तय गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो।
यो कदम EV प्रयोग बढाउने र विद्युत् खपतलाई बढावा दिने उद्देश्यले गरिएको हो।
Post Views: 160