Skip to content
भदौ २३–२४ की जेनजी आन्दोलनमा क्षति पु¥याएको थापाथलीस्थित टाटा कार शोरुमलाई पुनर्निर्माण गरेर फेरि खोल्न तयारी भएको छ।
आधिकारिक डिलर सिप्रदी ट्रेडिङले पुरानो संरचनालाई नयाँ रूप दिएको छ र काम अन्तिम चरणमा छ।
चालु चाडपर्वका कारण केही ढिला भएको भए पनि, तिहारभन्दा पहिले शोरुम संचालनमा ल्याउने लक्ष्य राखिएको छ।
आन्दोलनका क्रममा कम्पनीलाई झण्डै २० करोड रुपैयाँ बराबरको क्षति भएको थियो जुन पुनर्निर्माणले पूरा गर्न सकिने अपेक्षा छ।
Post Views: 137