Skip to content
आँपचौर–शान्तिपुर सडकको स्तरोन्नति तीव्र रूपमा भइरहेको छ।
इन्द्रेगौडा–शान्तिपुर खण्ड तीन सातासम्म आंशिक रूपमा बन्द रहने भएको छ।
आजदेखि मंसिर १६ सम्म बिहान ७ देखि ११ बजे र दिउँसो १२ देखि ५:३० बजेसम्म सवारी सञ्चालन रोकिँने छ।
चक्रेश्वर मेलालाई ध्यानमा राख्दै जिल्ला प्रशासनले सबैलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।
यो सडक ५२ करोड रुपैयाँमा स्तरोन्नति भइरहेको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाको इन्जिनियरले जानकारी दिएका छन्।
Post Views: 195