मालढुङ्गा–बेनी सडक कालोपत्र

कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र सुरु भएको छ।

पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिका–८ नाग्लीवाङसम्म १३ किलोमिटर सडकको काम जारी रहेको सूचना अधिकारी विष्णु चापागाईले बताए।

पहिरो प्रभावित दुई किलोमिटर भागमा ढलान गरिसकेको जानकारी दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *