राँझा विमानस्थल नयाँ टर्मिनल तयार

नेपालगञ्जस्थित राँझा विमानस्थलको नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा दुई महिना पहिले पूरा भएको छ।

उक्त भवन ‌३ तला (सेमी-बेसमेन्ट सहित) रहेको छ र ५,०७५ वर्ग मिटर क्षेत्रमा निर्माण गरिएको छ।

निर्माण लागत करिब रु २ अर्ब ७४ करोड २० लाख रूपैयाँ रहेको छ।

नयाँ भवन आन्तरिक र बाह्य उडानका लागि तयार गरिएको छ, जस अन्तर्गत यात्रु प्रसोधनका लागि आधुनिक कोठाहरू, एप्रोन (जहाज पार्किङ) सुविधा तथा अन्य पूर्वाधार समावेश गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *