Skip to content
धनगढी–३ चटकपुरस्थित नेपाल आयल निगम डिपो दुई वर्षअघिदेखि स्थानान्तरण गर्ने कुरा चलेको भए पनि हालसम्म केही भएको छैन।
घनाबस्तीबीच रहेको डिपोका कारण स्थानीयबासीले सुरक्षा जोखिम महसुस गर्दै स्थानान्तरणका लागि दबाब दिइरहेका छन्।
डिपो नजिकै विद्यालय, अस्पताल र हजारौं सवारीसाधन गुड्ने सडक रहेकोले जोखिम थपिएको स्थानीयले बताएका छन्।
डिपो स्थानान्तरणका लागि नयाँ जग्गा खोजी भए पनि प्रक्रिया ढिलाइ भइरहेको छ।
Post Views: 86