आँबुखैरेनी–मुग्लिन सडक दुई घण्टा बन्द

पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडक खण्ड कार्तिक १० गते सोमबार राति १२ बजेदेखि २ बजेसम्म बन्द रहने भएको छ।

आँबुखैरेनी गाउँपालिका–४ सांखर क्षेत्रमा पहिरो नियन्त्रणका लागि सेइस्मिक रेसिस्टिभिटी टेस्ट गर्नुपर्ने भएकाले सो समयमा यातायात आवागमन रोकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *