Skip to content
रामेछाप–काठमाडौं रुटमा नियमित हवाई उडान सुरु भएको छ।
स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि र नागरिक समाजको पहलमा समिट, सिता र तारा एयरले मंगलबारदेखि उडान सुरु गरेका हुन्।
बाढीले अवरुद्ध भएका विपी राजमार्गका कारण उडानको व्यवस्था गरिएको हो।
अब हरेक बुधवार समिट, शुक्रवार सिता र शनिबार तारा एयरले नियमित उडान भर्नेछन्।
Post Views: 39