मुग्लिन–काठमाडौं सडक अवरुद्ध

धादिङको बेनीघाट–रोराङ गाउँपालिका-१० जवाङ खोलामा गएराती सुक्खा पहिरो गएपछि मुग्लिन–काठमाडौं सडक खण्ड दुईतर्फी अवरुद्ध भएको छ।

प्रहरीका अनुसार पहिरो झर्ने क्रम जारी रहेकाले अहिले हटाउन सकिएको छैन।

यात्रुलाई सुरक्षित स्थानमा बसेर लेन अनुशासन पालना गर्न प्रहरीले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *