कालीगण्डकी: पछिल्ला १६ वर्षमा प्रगति

कालीगण्डकी करिडोरको गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा १६ वर्षको कामपछि २९३ किमिमा बाटोहरू मध्ये २३४ किमी कालोपत्र गरिएको छ।

यस क्रममा ३६ पुल निर्माण पूरा भए, र ६ वटा पुल निर्माण अन्तिम चरणमा पुगेका छन्।

भौतिक प्रगति लगभग ८०% पुगेको छ भने वित्तीय प्रगति ७०% रहेको छ।

योजनाको लागत अनुमान २० अर्ब रुपैयाँ र हालसम्म करिब १४ अर्ब ७ करोड खर्च भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *