जोनसेनको दशैं–तिहार अफर

जोनसेन मोटरसाइकलले दशैं–तिहारलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ।

अफरअन्तर्गत मोटरसाइकल खरिद गर्दा रु. १५ हजारदेखि सुरु हुने छुट पाउन सकिनेछ। साथै, २ वर्षसम्म स्पेयर पार्ट्समा २० प्रतिशत छुट उपलब्ध हुनेछ।

कम्पनीका अनुसार अफ–रोड बाइकहरू रु. ३ लाख ३० हजारदेखि सुरु हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *