लाइसेन्स सफ्टवेयरमा क्षति

जेनजी आन्दोलनका क्रममा सवारी चालक लाइसेन्सको सफ्टवेयर ‘ड्यामेज’ भएको छ ।

यातायात व्यवस्था विभागका सचिव केशवकुमार शर्माले सफ्टवेयर क्षतिले अधिकांश लाइसेन्स डेटा हराएको हुँदा डेटा रिकभर गर्न चुनौती भइरहेको बताए ।

साथै, आन्दोलनमा विभागको आधा भवन जलेर नष्ट भएको र ५ लाखभन्दा बढी इम्बोस्ड नम्बर प्लेट पनि नष्ट भएको जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *