Skip to content
नारायणगढ–मुग्लिन सडक अहिले दुईतर्फी सञ्चालनमा आएको छ।
चितवनको इच्छाकामना–५ तुइनखोला नजिक पहिरो खसेपछि बिहान ९ बजेदेखि सडक एकतर्फी मात्र चलिरहेको थियो।
सडक डिभिजन कार्यालयले मेसिन प्रयोग गरी पहिरो पन्छाएपछि सडक पूर्ण रूपमा दुईतर्फी सुचारु भएको हो।
Post Views: 135