बेनी–जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ को कालोभिरस्थित बेनी–जोमसोम–कोरला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

आज बुधबार बिहान कालोभिरस्थित बेनी–जोमसोम– कोरला सडकखण्डमा माथिबाट पहिरो झरी बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सडकको अवरोध खुलाउने प्रयास भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *