Skip to content
टाटा मोटर्सले हालै बजारमा ल्याएको टाटा ह्यारियर इभीलाई भारत एनक्याप क्र्यास टेस्टमा उत्कृष्ट सुरक्षा मूल्याङ्कन प्राप्त भएको छ।
यसले एडल्ट सुरक्षा परीक्षणमा ३२ मध्ये ३२ अंक र बाल सुरक्षा परीक्षणमा ४९ मध्ये ४५ अंक प्राप्त गरेको छ।
गाडीमा ७ वटा एयरब्याग रहेका छन्, जसले अगाडि र साइडबाट हुने दुर्घटनामा सुरक्षा प्रदान गर्छ।
यसको मूल्य २१.४९ लाखदेखि २७.४९ लाख भारतीय रुपैयाँसम्म तोकिएको छ।
भारतमा जुलाईदेखि यसको बुकिङ खुला हुनेछ।
Post Views: 320