Skip to content
सरकारले ढिला भए पनि नयाँ सवारी प्रदूषण मापदण्ड २०८२ लागू गरेको छ। अब:
-
दुई, तीन, र चार पाङ्ग्रे साना सवारीले युरो–५,
-
ठूला सवारीले युरो–६ स्तरको प्रदूषण परीक्षण पास गर्नै पर्नेछ ।
सरकारले असोज ९ अघि लाइसेंस खोलिसकेका सवारीहरूलाई पुरानो मापदण्ड (युरो–३) मा परीक्षण गर्नेछ ।
पूर्वमा,
-
२०५६ मा ‘नेपाल प्रदूषण मापदण्ड २०५६’ (युरो–१) लागू थियो,
-
२०६९ मा ‘मापदण्ड २०६९’ (युरो–३) मा परिमार्जन गरिएको थियो ।
यस नयाँ मापदण्डले वातावरण सुधार र सार्वजनिक स्वास्थ्य संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Post Views: 250