ओमोडा जेइको प्रि-बजेट अफर

एसपिजि अटोमोबाइल्स प्रा. लि., नेपालका लागि ओमोडा एन्ड जेइको का आधिकारिक वितरक, ले “स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर” सार्वजनिक गरेको छ।
यो अफर २०८२ जेठ ४ देखि १० (मे १५–२४, २०२५) सम्म लागू हुनेछ, र ओमोडा इ-फाइभ तथा जेइको जे-सिक्स मा उपलब्ध छ।

यो योजना सरकारको नयाँ विद्युतीय गाडी फाइनान्स नीतिकाे अगाडि गाडी खरिद वा अपग्रेड गर्न चाहने ग्राहकहरूका लागि लक्षित गरिएको हो।

अफरका विशेष फाइदाहरू:

  • १ वर्षको निःशुल्क बीमा

  • ७kW चार्जर निःशुल्क

  • ८ वर्ष वा १,६०,००० किमी वारेन्टी (ब्याट्री र मोटरमा)

  • ८०% फाइनान्सिङ सुविधा, सुरु मूल्य रु. ५५,९९,०००

बम्पर उपहारहरू:

  • चीन भ्रमणको मौका (एक भाग्यशाली जोडी)

  • iPhone 16 Pro (एक विजेता)

  • लक्जरी स्टेकेसन (५ भाग्यशाली जोडीहरू)

  • १२ महिनासम्म शून्य ब्याजदर फाइनान्सिङ (२ ग्राहकहरूका लागि)

सरकारले विद्युतीय गाडीको कर्जा सीमा ९०% बाट ६०% मा घटाउने निर्णय गरिसकेको हुँदा, यो अफरले प्रारम्भिक लागत बढ्नुअघि विशेष लाभसहित गाडी किन्न उत्तम अवसर प्रदान गर्दछ।

एसपिजि अटोमोबाइल्स नविन, दिगो, र प्रिमियम विद्युतीय गाडीहरू प्रदान गर्न प्रतिबद्ध छ।
अफर सीमित समयका लागि मात्र लागू हुने भएकाले, नजिकको ओमोडा एन्ड जेइको सोरुम मा आजै पुग्नुहोस्!

थप जानकारीका लागि:
🌐 www.omodajaecoonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *