विशिष्ट भू-भागका लागि डिजाइनः
२०० मिमी ग्राउन्ड क्लिरेन्सस् उबड खाबड र विविध बाटाहरूका लागि उपयुक्त हुने अनुमान गरिएकाे छ ।
उच्च टर्क वितरणले शहरी सडक, पहाडी र अफ(रोड अवस्थाहरूमा सहज प्रदर्शन सुनिश्चित गर्दछ।
उन्नत सुरक्षा र ऊर्जा कार्यक्षमता
पुनर्जनन ब्रेकिङ प्रणालीस् बारम्बार ओरालोको ड्राइभिङमा ऊर्जा पुनःप्राप्तिको लागि। ADAS उपकरणहरूस् सुरक्षा र दक्षता वृद्धि सुनिश्चित।
चिसो मौसममा उत्कृष्ट प्रदर्शन
थर्मल व्यवस्थापन र ब्याट्री हीटिङ प्रणालीस् हिमाली क्षेत्रका लागि।
छिटो र सुविधाजनक चार्जिङ
११kWएसी होम चार्जिङ क्षमतास् केवल ४ घण्टामा पूर्ण चार्ज।
राजमार्ग र शहरी केन्द्रहरूमा विस्तार गरिएको फास्ट चार्जिङ नेटवर्कको पहुँच।
प्रिमियम विशेषता र व्यावहारिकता
आराम र सुविधास् भेन्टिलेटेड सीटहरू, प्यानोरामिक सनरुफ, र उन्नत इन्फोटेनमेन्ट।
सहरको ड्राइभिङ र पार्किङका लागि उपयुक्त, कम्प्याक्ट तर प्रशस्त डिजाइन।
दिगो र किफायती र झन्डै ७०५ स्थानीय निर्माण भारतमा निर्माण भएकाले हाम्रो जस्तो छिमेकी बजारका लागि सुलभ मानिएकाे छ ।