बबरमहल क्षेत्रमा फुटपाथ विस्तार गरिँदै

बबरमहल क्षेत्रमा फुटपाथ विस्तार गरिँदै: काठमाडौंको बबरमहल क्षेत्रमा बिजुलीका तार भूमिगत गर्ने काम अहिले धमाधम भइरहेको छ।

साथै फुटपाथ मर्मत र विस्तारको काम पनि चलिरहेको छ।

नेपाल विद्युत् प्राधिकरणले तार भूमिगतको काम गरिरहेको छ भने काठमाडौं महानगरले फुटपाथको काम गरिरहेको छ।

ठाउँठाउँमा ट्रान्समिटरलाई भूमिगत गर्न खाल्डो बनाउने तथा फुटपाथको डिलमा सिमेन्ट ब्लक प्रयोग गर्ने कार्य चलिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *