रे जेड आर हाइब्रिडको मूल्य कति ?

रे जेड आर हाइब्रिडको मूल्य कति ?: शोरुमका सञ्चालक बासुकलाका अनुसार, रे जेड आर हाइब्रिडको मूल्य २ लाख ७९ हजार ९ सयदेखि ३ लाख १५ हजार ९ सय रुपैयाँसम्म तोकिएको छ।

कम्पनीले बिक्रीपछि पाँच वटा निःशुल्क सर्भिसिङ सेवा प्रदान गरेको छ।

इन्जिनमा दुई वर्ष र ब्याट्रीमा एक वर्षको वारेन्टी पनि दिइएको छ।

सर्भिसिङको साथै फाइनान्स सुविधा पनि उपलब्ध छ, कम्पनीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *