Skip to content
उठेन पशुपतिको फोहोर: बालाचतुर्दशीमा सतबिउ छरेपछि पशुपतिमा थुप्रिएको फोहोर अझै सफा गरिएको छैन।
शुक्रबार बेलुकीदेखि पशुपति क्षेत्रमा महादीपदान गरी बसेका भक्तजनले शनिबार बिहान सतबिउ छरेका थिए।
सतबिउ छरेपछिको फोहोर नउठ्दा पशुपति क्षेत्र नै फोहोर देखिएको छ।
Post Views: 206