http://परासिमा अटो- मेकानिक्स भेटघाट कार्यक्रमनेपाल अटो मेकानिक्स ट्रेड युनियन केन्द्रिय प्रशिक्षण विभाग र जिल्ला समन्वय कमिटीको आयोजना परासी लगाएत भारतसंग जोडिएर रहेका मेकानिक्सलाई प्रशिक्षण तथा आइरहेका समस्या विषयमा अन्तरकृया कार्यक्रम नवलपरासीको परासी क्याम्पसमा सम्पन्न गरेको छ ।