विद्युत् प्राधिकरणले काट्यो महसुल नतिर्ने ४४ उद्योगको लाइन

विद्युत् प्राधिकरणले काट्यो महसुल नतिर्ने ४४ उद्योगको लाइन: नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने ४४ उद्योगको लाइन काटेको छ ।

तोकिएको समयमा महसुल नबुझाएको भन्दै प्राधिकरणले लाइन काटेको जनाएको छ ।

प्राधिकरणले यसअघि ९० दिनको समय दिएर महसुल बुझाउन भनेको थियो । त्यो समय आज सकिएको हो ।

आजै प्राधिकरण सञ्चालक समितिको बैठक बसेको थियो । बैठकमा ऊर्जामन्त्री दीपक खड्काले लाइन काट्न बताएका थिए ।

Visit homepage : eautonepal.com

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *