नेपाल अटो-मेकानिक्स ट्रेड युनियन केन्द्रिय प्राविधिक प्रशिक्षण विभाग र Training Department Batas Maw Commercial Vehicles को आयोजनामा केन्द्रिय प्राविधिक प्रशिक्षण भवन बुटवलमा प्रत्यक्ष प्राविधिक प्रशिक्षण कार्यक्रममा रुपन्देही नवलपरासीका १०२ जना मेकानिक्सले नयाँ बिकसित टेक्नोलोजी सम्बन्धि प्रशिक्षण लिएका छ ।
उक्त प्रशिक्षण कार्यक्रम नाटुका प्रमुख अतिथी केन्द्रिय प्रतिनिधि परिषद प्रमुख जीवन अधिकारी बिशिस्ट अतिथी केन्द्रिय उपाध्यक्ष राकेश गुरुङ्ग र बुटवल अटो एशोसियनका अध्यक्ष प्रेम गौचन प्रमुख प्रशिक्षण इन्जिनियर निरज मन्डल र बिक्रम सापकोटा प्रशिक्षणमा अध्यक्षता लुम्बिनी प्रदेश कमिटि दिल बहादुर दशौदि तथा कार्यक्रम लुम्बिनी प्रदेश सह – सचीव गोपाल कुवरको सन्चालनमा र कार्यक्रम समायोजन केन्द्रिय प्रशिक्षण विभाग सयोजक अर्जुन प्रसाद भन्डारिको समायोजनमा भएको थियो ।
उक्त प्राविधिक प्रशिक्षण कार्यक्रम आगामी दिनमा देशभरीका मेकानिक्सलाई भ्रचुलर र चार्डपर्व पछि सातवटै प्रदेशमा प्रशिक्षण कार्यक्रम तय गरिने जानकारी दिनु भयो ।