पूर्व पश्चिम राजमार्ग अवरुद्ध

पूर्व – पश्चिम राजमार्ग वर्षाका कारण हिलाम्मे बनेपछि अवरुद्ध बनेको छ।

वर्षाका कारण सडक एकतर्फी रुपमा सञ्चाल हुँदा पूर्व – पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दाउन्ने क्षेत्रमा सवारीसाधन रोकिएका छन्।

वर्षाका कारण दाउन्ने खण्डमा सडक हिलाम्मे हुँदा सवारी सञ्चालन गर्न कठिनाइ भइरहेको छ।

 – रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *