नेपाललाई स्वच्छ बनाउने अभियानमा जुटौँ।
बातावरण मैत्री गाडीको लागि पहिलो छनोट: गोल्डेन ड्र्यागन इलेक्ट्रिक भ्यानमा पाउनुहोस आकर्षक छुट।
• 50.23 kWh को World कै No. 1 CATL ब्याट्री को प्रयोग गरिएको।
• NEDC मापदण्ड अनुसार 300 km को प्रभावशाली दुरी प्रदान गर्न सक्ने।
• High Mileage को लागि रिजेनेरेशन स्विच को सुविधा रहेको।
• 190 mm को ग्राउन्ड क्लियरेन्स भएको यो इलेक्ट्रिक भ्यान विभिन्न भूभागहरूमा सजिलै जान सक्ने।
• जस्तोसुकै उकालो पनि सजिलै चढ्न सक्ने।
• भ्यानमा एलोय ह्वीलहरू जडान गरिएको छ, जसले सौन्दर्यता र कार्यसम्पादन दुवैलाई बढाउँछ।
• एउटा मात्र बटन दबाएर गाडी Start गर्न सकिने।
• १४ जना यात्रुको सिट क्षमता भएको यो इलेक्ट्रिक भ्यानले ठूला समूहका लागि सहज र फराकिलो यात्रा सुनिश्चित गर्दछ।
• सुरक्षाको लागि रियर भ्यू क्यामेराको जडान गरिएको।
• सजिलो निगरानीको लागि LED Digital Dashboard रहेको।
• ५ वर्ष तथा २ लाख कि.मि. सम्मको वारेन्टी रहेको।
• १२० भन्दा बढी देशहरुमा निर्यात गरिएको ब्रान्ड।
• सुविधाजनक रिचार्जिङका लागि प्रमुख शहरहरूमा आधिकृत चार्जिङ स्टेशनहरू रहेको।
• सहज वित्तिय सेवा।
• एक वर्षको लागि निःशुल्क बीमा।
विशेष छुटमा इलेक्ट्रिक भ्यान किन्ने मौका नगुमाउनुहोस् र नेपाललाई स्वच्छ बनाउने अभियानमा जुटौँ।
Post Views: 373