हेटौंडा अटाेमाेवाईल्सको सहयाेग संस्कृत बेद विद्यालयलाई

हेटौंडा अटाेमाेवाईल्स एशाेसिएसनले आफ्नो २९ ओै स्थापना दिवश हेटौंडाको गाेरक्षेश्वरधाममा रहेकाे संस्कृत बेद विद्यालयमा खाद्यान्न सहयाेग गरि मनाएकाे छ ।

संस्थाका अध्यक्ष ऋषिकुमार ढकालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा विद्यालयका संरक्षक तथा पतन्जली याेगका जिल्ला अध्यक्ष रामकृष्ण थापाकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा नाडा अटाेमाेवाईल्स एशाेसिएसन अफ नेपालका केन्द्रीय सदस्य तथा संस्था पूर्ब अध्यक्ष सागर सापकाेटा, पूर्व अध्यक्ष नारायण प्रसाद कंडेलले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।

संस्थाका पूर्व अध्यक्ष सुरेश कुमार श्रेष्ठ , निवर्तमान अध्यक्ष दामोदरप्रसाद अटल तथा सल्लाहकार डा. गाेपिराम वन्जाराकाे आतिथ्यता रहेको कार्यक्रममा संस्थाका पदाधिकारी तथा कार्यसमिति सदस्य तथा विद्यालयमा अध्यनरत बटुकहरूकाे उपस्थिति रहेकाे कुरा संस्थाका उपाध्यक्ष जितेन्द्र तिवारीले जानकारी गराउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *