भरतपुर भ्रमण बर्ष र माेटर टुरिजमलाई प्रबर्द्धन गर्न – माेटर र्याली

नेपाल अटो मोबाइल एसोसियसन (नासा) र चितवन अटोमोबाइल डिलर्स एसोसियसनले संयुक्त रुपमा बैशाख ५ गते मोटर र्‍याली हुने छ ।

धार्मिक क्षेत्र देवघाटदेखि खोटाङको हलेसीसम्म मोटर र्‍याली हुने भएको छ ।

मोटर स्पोर्ट्स अन्तर्गत पर्ने रेसिङ्ग विधाको टिडिएस र्‍यालीसहित अटो जिमखाना प्रतियोगिता पनि यो क्रममा सम्पन्न हुने आयोजकहरुले जानकारी दिएका छन् ।

भरतपुर भ्रमण बर्ष २०२४ र माेटर टुरिजमलाई प्रबर्द्धन गर्ने उदेश्यले आयाेजना गरिएकाे Devghat – Halesi – Mt. Everest माेटर र्यालीमा सहभागी हुन इच्छुक साथीहरूलाई रजिस्टेसन लागि अनुरोध गर्दछाैं।

– १ माेटरकाे दर्ता शुल्क रू ७०००/- जसमा दुईजना सहभागी हुन पाईने छ।

– २ जना भन्दा बढि भएमा प्रति सहभागी रू ४०००/- लाग्ने छ।

– २ रात ३ दिनकाे खाना खाजा र बासको ब्यबस्था हुनेछ।

*सहभागीलाई टाेपी टिसर्ट र ज्याकेटकाे ब्यबस्था आयाेजककाे तर्फवाट गरिनेछ ।

*माेटर, माेटरमा लाग्ने ईन्धन र अन्य खर्चहरु सहभागि आफैले ब्यबस्था गर्नुपर्नेछ ।

रजिस्टेसन संयाेजक

हाेमनाथ पाेैडेल: ९८५५०५७४१८

सदस्यहरु- यज्ञप्रसाद पाैडेल: ९८५५०५१३८१ / राजकुमार बराल: ९८५६०३३३५४

Leave a Reply

Your email address will not be published. Required fields are marked *