धादिङको मजिमटारमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

धादिङको बेनिघाट रोराङ ९ मझिमटार नजिक सुख्खा पहिरो खस्दा बिहान करिव ५ बजे देखि पृथ्वी राजमार्ग बन्द रहेको छ।

केहि समयमा एकतर्फी सडक सुचारु गराउन प्रयास भैरहेको छ।

सडक अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *