फोटोनले भ्यान सार्बजनिक गर्ने

फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले थाईलण्ड, जर्मनी, सिंगापुर, तथा अस्ट्रेलियामा सफल सुरुवात पछि नेपालमा Foton High Roof 14 &15 Seater EV VAN सार्बजनिक गर्ने भएको छ  |

उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेण्टी गर्ने यो भ्यान सुरक्षाको दृस्टीकोण पनि सर्वोत्कृष्ट रहेको कम्पनीले जनाएको छ ।

कम्पनीद्वारा उक्त गाडीको मूल्य र स्पेसिफिकेसन चाडै सार्बजनिक गरिने भनिएको छ |

फोटोन पछिल्लो समय नेपालमा पिकअप, इलेक्ट्रिकल रूफ भ्यान, इलेक्ट्रिक मिनीट्रक, एम्बुलेन्स सेग्मेंटमा अत्यन्त लोकप्रिय हुँदै गइरहेको छ।

आकर्षक लुक्स र पेर्फमेन्सले गर्दा फोटोन नेपालको मार्केटमा लोकप्रियहुन सफल भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *