१९ वटा बस र माइक्रो कारबाही

भरतपुरको आपँटारीमा आइतबार गरिएको चेकजाँचका क्रममा बढी भाडा लिने र क्षमताभन्दा बढी यात्रु चढाउने १९ वटा बस र माइक्रोलाई कारबाही गरिएको छ ।

चाडपर्वको मौका छोपी बढी भाडा लिने र क्षमताभन्दा बढी यात्रु चढाउने सवारी साधनलाई चेकजाँच गर्दै ट्राफिक प्रहरी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *