सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाईल्स प्रा.लि.ले आज मिती २०८० आश्विन २१ गतेका दिन टेकु Showroom मा गरिएको Facebook Live मार्फत पहिलो Bumper बिजेता घोषणा गरिएको छ ।
धरान निवासी राजु रिजालले धरान स्थित नवदुर्गा अटो प्यालेस बाट Access 125 ccBS6 खरिद गरेका थिए ।
यस योजना लागु भए देखी प्रत्यक १५ दिनमा नेपाल अधिराज्यभरिको खरिदकर्ताहरुलाई समावेश गरी गरेको Lucky Draw मार्फत राजु रिजाल पहिलो बिजेता बन्न सफल भएका छन् ।
राजु रिजालले पहिलो Bumper मार्फत १० ग्राम सुनको सिक्का जित्न सफल भएका हुन् ।
राजु रिजाललाई धेरै धेरै बधाई छ ।
यस चाडमा सुजुकीले ल्याएको “बाडौ खुसी चढौं सुजुकी” स्किम अर्न्तगत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा पाउनुहुनेछ रु १०,०००/- पक्का छुट, सुजुकी बाण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा रु १५,०००/- तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा ग्रहाकबर्गहरुले रु १०,०००/- थप मुल्याङ्कन प्राप्त गर्न सक्नुहुनेछ वा ०% फाइनान्सको सुविधाका साथै एक वर्ष Road Tax Free हुने समेत कम्पनीले जनाएको छ ।
यो स्किम अर्न्तगत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहकलाई उपलब्ध गराउने कुरा समेत कम्पनीले जनाएको छ ।