हिरो पर्वमा गर्व अफर

हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक नेपाल जनरल मार्केटिङले दशैं अफर ल्याएको छ ।

‘हिरो पर्वमा गर्व’ नामले आएको सो अफर अन्तर्गत ग्राहकले हिरोको जुनसुकै स्कुटर र मोटरसाइकल खरिद गर्दा तत्कालै १० हजार नगद छुट पाउनेछन् ।

यसैगरी स्क्र्याचमा १ लाखसम्म जित्न सकिने र एकजना भाग्यशाली बिजेताले बम्परमा १ लाख पाउने कम्पनीले जनाएको छ ।

हिरोको नेपाली बजारमा सुपर स्प्लेन्डर र एक्सपल्स मोटरसाइकल सबैभन्दा बढी लोकप्रिय मानिन्छन् ।

छठ पर्बसम्मका लागी लागु हुने अफर हिरोको सवै शोरुममा उपलब्ध हुने कम्पनीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *