काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ।

दिउँसो ३ बजेर आठ मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो।

यसबारे विस्तृत विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *