वातावरणीय प्रभावको सँगसँगै प्रविधिमा भएको आमुल विकासले विश्व बजार नै विद्युतीय सवारी साधनको उत्पादन तथा प्रयोगमा अघि बढिरहेको परिपेक्षमा हामीले पनि यस क्षेत्रमा सानो टेवा पुगोस भनेर इटालियन ब्राण्ड इकोविटका विद्युतीय स्कुटरहरु नेपाली बजारमा ल्याएका छौं ।
पहिलो पटक करिब ८ महिना अघि नेपाल भित्र्याईएका यी स्कुटरहरु निक्कै बलिया र आकर्षण छन् ।
सामान्यतया बजारमा विद्युतीय स्कुटर भन्ने वित्तिकै कमजोर पो छ कि भन्ने आम बुझाइलाई हाम्रा स्कुटरको गुणस्तरले पक्कै पनि परिवर्तन गर्नेमा हामी विश्वस्त छौं ।
गुणस्तर र डिजाइनमा उत्कृष्ट हुँदा हुदै पनि ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै यहि असार ८ गते देखि असार मसान्त सम्मका लागु गरिएको मनसुन अफर प्रति हाम्रा ग्राहकहरुले देखाएको चासोको कारण यो स्किमलाई आगामी साउन १५ गते सम्मका लागि थप गरिएको व्यहोरा अवगत गराउन चाहन्छौं ।
मनसुन अफर अन्तर्गत हामीले इकोविट ब्राण्डका हरेक मोडेलको नगद खरिदमा रु २१ हजारको छुटको व्यवस्था गरेका छौं ।
साथै एक बर्षको कर र विमा समेत हामीले नै गरिदिने तथा हरेक स्कुटरको साथमा एउटा रेनकोट र एउटा हेलमेट निः शुल्क दिनेछौं ।
यो स्किमको साथै फाइनान्स र एक्स्चेन्जको समेत सुविधा रहेको जानकारी गराउन चाहन्छौं ।
स्कुटरको बारेमा,
पहिलो चरणमा इकोविट ब्राण्डका विभिन्न ४ मोडेलका स्कुटरहरु हामिले बजारमा उपलब्ध गराएका छौं ।
R3
३००० वाट क्षमताको हब मोटर जडित यो मोडेलमा ६० भोल्ट २६ एएचका डबल लिथिएम बेट्री प्याक उपलब्ध रहेको छ ।
जसलाई एकपटकको फुल चार्जमा करिब १३० किलोमिटरसम्म चलाउन सकिन्छ ।
यो स्कुटरको मुल्य डबल बेट्रीमा रु. ३,८०,००० राखिएको छ । जसलाई मनसुन अफर अन्तर्गत छुट गर्दा रु. ३,५९,००० मा उपलब्ध हुनेछ ।
R3 Pro
४००० वाट क्षमताको साइड मोटर जडित यो मोडेलमा ७२ भोल्ट ३२ एएचका डबल लिथिएम बेट्री प्याक उपलब्ध हुनेछ ।
जसलाई एकपटकको फुलचार्जमा करिब १८० किलोमिटरसम्म चलाउन सकिन्छ ।
यो स्कुटरको मुल्य डबल बेट्रीमा रु. ५,३०,००० तथा सिंगल बेट्रीमा रु. ४,३०,००० मुल्य राखिएको छ ।
जसलाई मनसुन अफर अन्तर्गत छुट गर्दा क्रमश रु. ५,०९,००० र ४,०९,००० मा उपलब्ध हुनेछ ।
Vax
३००० वाट क्षमताको मोटर जडित यो मोडेलमा ७२ भोल्ट २० एएचका लिड एसिड बेट्री प्याक उपलब्ध हुनेछ ।
जसलाई एकपटकको फुल चार्जमा करिब ६० किलोमिटरसम्म चलाउन सकिन्छ ।
यो स्कुटरको मुल्य रु. २,०१,००० राखिएको छ । जसलाई मनसुन अफर अन्तर्गत छुट गर्दा रु. १,८०,००० मा उपलब्ध हुनेछ ।
E-retro star