ग्रेटवाल मोटर्सका उत्पादन किन्ने ग्राहकलाई नबिल बैंकले ऋण दिने भएको छ ।
ग्रेटवाल मोटर्सको आधिकारिक वितरक भिजी इम्पेक्स र नबिल बैंकबीच कर्जा दिने सम्झौंता भएको हो ।
सम्झौंता अनुसार भिजी इम्पेक्सले बिक्री गर्दै आएको इन्टरनल कम्बसन इन्जिन आईसीई भएका हाभल जोलायन, हाभल एच६, पावर पीकअप र विद्युतीय गाडी ओरा-०३ किन्ने ग्राहकलाई नबिल बैंकले कर्जा उपलब्ध गराउने छ ।
दुई कम्पनी बीचको सम्झौंतामा भिजी इम्पेक्सका तर्फबाट भाइस-प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र नबिल बैंक लिमिटेडको हेड अफ रिटेल लेन्डिङ चाँदनी श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।