Skip to content
काठमाडौं महानगरपालिकाको नगरप्रहरीले सडकमा माटो झार्ने गाडीलाई १५ हजार रुपैयाँ जरिवाना गराएको छ ।
मंगलबार सडकमा माटो झार्ने रोशन कन्स्ट्रक्सनको गाडीलाई १५ हजार रुपैयाँ जरिवाना गराएको हो ।
उक्त गाडीले थापाथलीदेखि त्रिपुरेश्वरसम्म माटो झारेको थियो।
Post Views: 246