Skip to content
चीनमा नविकरणीय ऊर्जा सवारी साधनको खुद्रा विक्री मे महिनामा वार्षिकरूपमा ८२ प्रतिशतले बढेको पाइएको छ ।
यो वृद्धि चाइना प्यासेन्जर कार एसोसिएसनको पछिल्लो तथ्याङ्कले देखाएको छ ।
विवरणअनुसार मे १ देखि २८ सम्मको अवधिमा चीनमा कुल ४ लाख ८३ हजार वटा त्यस्ता सवारी साधन विक्री भएको थियो ।

यसैबीच, यात्रुवाहक सवारीसाधनको खुद्रा विक्री वार्षिक दुई प्रतिशतले बढेर ७.२९ मिलियन युनिट पुगेको छ ।
सीपीसीएले मुख्यतया मे दिवसको बिदाको समयमा स्थानीय सरकारद्वारा ल्याइएका नीतिलाई प्रश्रय दिएको छ ।
Post Views: 273